द भ्वाईस अफ नेपालमा को–को आउँदै छन् त आज ?

<span class='c1'>द भ्वाईस अफ नेपालमा को–को</span> <span class='c2'>आउँदै छन् त आज ?</span>

काठमाडौँ, १६ मंसिर ।  द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएको छ । आजको श्रृखंलाबाट सेमिफाइनलको लागि टप आठ ट्यालेन्टहरु छानिनेछन् । देश तथा विदेशमा रहेका नेपाली दर्शकहरुको मन जित्दै आएको द भ्वाईसमा जतिजति प्रतिस्पर्धिको संख्या कम हुँदै गएका छन् द भ्वाईसको लोकप्रियता बढ्दै गएको छ ।

आज आइतबारको श्रृखंलामा कोच सनुपको तर्फबाट शैलेश्वरी र विद्या तिवारी र टिम अभायाको तर्फबाट अनु शाक्य र कुशल आर्चायले आफ्नो बोजेड प्रस्तुति प्रस्तुत गर्नेछन् । साथै आफना ट्यालेन्टहरुको हौसला बढाउनको लागि कोच अभाया र कोच पनि आफनो प्रस्तुतिका साथ देखिने छन् । साथै हरेक श्रृखंला झै यस श्रृखंलामा पनि नेपाली सांगितिक क्षेत्रका एक उज्वल ताराको प्रस्तुति पनि हेर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्