लियो क्लव अफ विराटनगर युटाईटेडको वर्ड प्रेसमिटअप

<span class='c1'>लियो क्लव अफ विराटनगर</span> <span class='c2'>युटाईटेडको वर्ड प्रेसमिटअप</span>

विराटनगर, १६ मंसिर । लियो क्लव अफ विराटनगर युटाईटेडले विराटनगर ३ मा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङमा एकदिने वर्ड प्रेस मिटअप सम्पन्न गरेको छ । वर्ड प्रेस विराटनगरको सहकार्यमा आइतबार भएको मिटअपमा सागर तामाङ, सान्दिल्य काफ्ले, पर्वत झा लगायतले आफ्ना भनाई राखेका थिए । मिटअपले आइटी क्षेत्रका विद्यार्थीहरुलाई वर्ड प्रेसका विषयमा अझ प्रोत्साहन मिलेको कार्यक्रम संयोजक आरिफ अन्सारीले बताए । वर्ड प्रेस मिटअपमा ९० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्