प्रियंका चोपडाले विवाह समारोहमा लगाइन् ७५ फुट लामो गाउन !

<span class='c1'>प्रियंका चोपडाले विवाह समारोहमा लगाइन्</span> <span class='c2'>७५ फुट लामो गाउन !</span>

एजेन्सी- पहिला हिन्दु संस्कार अनुसार अमेरिकी पपस्टार निक जोनससँग विवाह बन्‍धनमा बाँधिएकी भारतीय नायिका प्रियंका चोपडाले इसाइ संस्कृति अनुसार पनि विवाह गरेकी छिन्। उनल विवाह समारोहमा ७५ फुट लामो वेडिङ गाउन लगाएकी छिन्। प्रियंकाले आफ्‍नो सामाजिक सञ्‍जाल इस्टाग्राममा एउटा भिडियो राखेकी छिन्। जसमा उनले उक्त गाउन गाएर चर्चतर्फ गइरहेको देखाइएको छ। उनको त्‍यो पोशाक राल्फ लोरेनले डिजाइन गरेका थिए। साथै उक्त पोशाकमा करीब २० लाख सिताराले सजाइएको थियो। तर सबैको ध्‍यान भने उनको हिलले तानेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्