अश्लील तस्विर पठाएको आरोप लागेका भारतीय गायक मिका सिंह पक्राउ

<span class='c1'>अश्लील तस्विर पठाएको आरोप लागेका</span> <span class='c2'>भारतीय गायक मिका सिंह पक्राउ</span>

भारतीय गायक मिका सिंह पक्राउ परेका छन्। सि‌ंह दुबईबाट पक्राउ परेका हुन्। उनलाई अहिले अबुधावी जेलमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीमाथि युवतीलाई अश्लील तस्विर पठाएको आरोप छ। ती युवतीलाई सिंहले तस्विर कहिले पठाएका हुन् र भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ।

वेलावेलामा विवादमा आइरहने मिका सिंह एक पटक भारतीय आइटम गर्ल राखी सावन्तलाई चुम्बन गरेको आरोपमा पनि पक्राउ परेका थिए। सो घटनामा माफी मागेपछि उनलाई छोडिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्