सबैतिर द भ्वाइसको चर्चा, कसले पाउला त आजको गितार कुशल या अनु ?

<span class='c1'>सबैतिर द भ्वाइसको चर्चा, कसले पाउला त</span> <span class='c2'>आजको गितार कुशल या अनु ?</span>

काठमाडौँ, २२ मंसिर ।
बडो चाख अनि दर्शकको बेजोड साथका साथ द भ्वाइस अफ नेपाल एउटा विशुद्ध सांगितिक रियालीटी शोका रुपमा अघि बढिरहेको छ । विगतका केहि एपीसोडबाट भ्वाइस अफ नेपालले आफ्नो फेसबुक पेज मार्फत एउटा बिशेष प्रश्न सोधेर सही उत्तर दिने बिजेतालाई एउटा गीतार प्रदान गर्दै आएको छ ।

यसपालाको द भ्वाइस अफ नेपालमा द भ्वाइसका टप ८ सेमीफाइनलीस्ट छान्ने छ र यसै छनौटमा छन् टिम अभयाका २ जना अति लोकप्रीय ट्यालेन्ट कुशल आचार्य र अनु शाक्य । दुबै दमदार ट्यालेन्टमा आज को छनौट हुनेछ भन्ने आजको प्रश्न रहेको छ । द भ्वाइसको फेसबुक पेजमा हजारौंको संख्यामा दर्शकले यी प्रश्नको उत्तर दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्