शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल

<span class='c1'>शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को</span> <span class='c2'>टप १२ मा पुग्न सफल</span>

काठमाडौं, २२ मङ्सिर। ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् ।

उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनी टप १२ पर्दा भारत र चीनका सुन्दरी भने टप १२ पर्न सफल भएनन् ।
उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्