विराटनगरकी मोडल अंशुले अभिनय गरेको ‘हावामा उड्ने माछो’ सार्वजनिक भिडीयो सहित

<span class='c1'>विराटनगरकी मोडल अंशुले अभिनय गरेको ‘हावामा</span> <span class='c2'>उड्ने माछो’ सार्वजनिक भिडीयो सहित</span>

विराटनगर २७ मंसिर । विराटनगरकी मोडल अशु थापाले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । ‘हावामा उड्ने माछो कतै त हुँदो हो नि, आकाशका सबै तारा गन्न सकिएला नि’ शब्दको गीत यूटुवबाट सार्वजनिक भएको छ । उनी सँगै विराटनगरका गायक नितिन गजुरेलले अशुलाई साथ दिएका छन् ।
विराटनगरका विभूतिराज कोइरालाको आफ्नै रचना, संगीत र गायनमा तयार गरिएको सो भिडियो निर्देशन प्रवलदीप विश्वासले गरेका छन् । नसराज घिमिरेको संगीत संयोजन, यज्ञ पराजुलीले छायाङ्कन गरिएको भिडीयोलाई अहिले युटुवमा हेर्न सकिन्छ ।

भिडीयो हेर्नुहोस

https://youtu.be/xoXfVJX7TDg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्