बिग ब्यास : सन्दिपले पहिलो ओवर मै लिए २ विकेट

<span class='c1'>बिग ब्यास : सन्दिपले पहिलो</span> <span class='c2'>ओवर मै लिए २ विकेट</span>

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिगको पहिलो ओभर मै २ विकेट लिएका छन्  । उनले जम्मा ३ रन दिए आफ्नो पहिलो ओभरमा ।

सिड्नी थन्डर्ससँग जारीरहेको खेलमा सन्दिपले आफ्नो पहिलो विकेट सेन वास्टनलाई सिकार बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्