बिराटनगरको आजको मौसम : आजको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस

<span class='c1'>बिराटनगरको आजको मौसम : आजको न्यूनतम</span> <span class='c2'>तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस</span>

बिराटनगर पुष १३ ,  बिराटनगरको मौसम आज चिसो रहेको छ ।

बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

यस्तै , काठमाडौंको आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्