इन्डोनेसियामा शक्तिशाली भूकम्प ,६ दशमलव ६ रेक्टर स्केलको भूकम्प

<span class='c1'>इन्डोनेसियामा शक्तिशाली भूकम्प ,६ दशमलव</span> <span class='c2'>६ रेक्टर स्केलको भूकम्प</span>

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ ।

खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि कुनै खतरा नरहेको जनाइएको छ ।

गएको डिसेम्बरमा आएको सुनामीका कारण इन्डोनेसियामा ४ सय भन्दा बढीले ज्यान गुमाएका थिए । सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभावित भएको थियो। सुनामीका कारण सयौँ घरहर भत्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्