तनहुँमा भयो यस्तो : बाबुले बस चलाउँदा किचिएर छाेराकाे मृत्यु

<span class='c1'>तनहुँमा भयो यस्तो : बाबुले</span> <span class='c2'>बस चलाउँदा किचिएर छाेराकाे मृत्यु</span>

तनहुँमा बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आज बिहान आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको हाे । ठक्कर दिने बस र साे चलाउने बाबु अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्