जोगबनीबाट छुटेको रेल दुर्घटना , कम्तिमा ७ जनाको मृत्यु

<span class='c1'>जोगबनीबाट छुटेको रेल दुर्घटना ,</span> <span class='c2'>कम्तिमा ७ जनाको मृत्यु</span>

विहार माघ २०  ।

भारतको विहारमा आइतबार (आज) बिहान रेल दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । सीमाञ्चल एक्सप्रेस नामको सो रेल विहारको वैशालीमा दुर्घटना भएको हो ।

सो रेल जोगबनी र आनन्दविहार टर्मिनलको बीचमा रहेको थियो । दुर्घटना बिहान ३ः५० बजे भएको बताइएको छ ।  भारतीय रेलवेले मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । रेल लिकबाट बाहिर जाँदा सो दुर्घटना भएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्