बिराटनगरमा “आफ्नो गाउँ आफै बनाउ” भन्दै स्थानीय सरसफाइमा

<span class='c1'>बिराटनगरमा “आफ्नो गाउँ आफै</span> <span class='c2'>बनाउ” भन्दै स्थानीय सरसफाइमा</span>

बिराटनगर माघ २२ ,

बिराटनगरमा "आफ्नो गाउँ आफै बनाउ" भन्ने उदेश्यका साथ बिराटनगर पाेखरियाका स्थानीय लागि परेका छन् ।सुन्दरनगरी बिराटनगरकाे परिकल्पना गरि विभिन्न स्थानमा सरसफाइ भईरहदा बिराटनगर पाेखरिया यती मार्गमा पनि स्थानीय आफै लागिपरेका छन् ।

आफ्नो फुर्सदको समयमा आफ्नो टोल गाउँ आफ्नै सफा गर्ने अभियानमा टोलबासिन्दा लागेको स्थानीय अभियानकर्ता सराेज कोइरालाले जानकारी दिए । आफ्नो टोल गाउँको फाेहाेर ब्यावस्थापनमा स्थानीयले पनि चासाे नदेखाए सहर सफा पर्न सकिने अभियन्ताहरुले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्