कर नबुझाउने माथि कडाई सुरु

<span class='c1'>कर नबुझाउने माथि</span> <span class='c2'>कडाई सुरु</span>

विराटनगर, ४ पौष । आन्तरिक राजश्व कार्यालय विराटनगरले आय कर नबुझाउने माथि कडाई सुरु गरेको छ । राजश्व कार्यालयले विशेष ‘स्किम प्याकेज’ दिएको पुस मसान्तसम्मको अवधीमा कर नबुझाउने व्यक्ति, पेशाकर्मी तथा संस्थाको कारोबारमा रोक लगाउने तयारी सुरु गरेको छ । आन्तरिक राजश्व कार्यालयले यस्तो तयारी गरेसँगै अहिलेसम्म करको दायरामा नआएका सामाजिक संघसंस्था, पेशाकर्मी, सहकारी, कमिसन एजेन्ट, लेखापढी व्यवसायीहरुदेखि सञ्चारमाध्यमका लागि समेत बाध्यकारी व्यवस्था लागु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्