इण्डो नेपाल टेवल सकर सुरु

इण्डो नेपाल टेवल सकर सुरु

विराटनगर ,१० पौष । प्रत्येक वर्ष हुदै आएको ८ औ इण्डो नेपाल टेवल सकर च्याम्पिङ २०१३ विराटनगरमा हुने भएको छ । स्मीसमत २००५ देखी हुदै आएको टेवल सकर पुस १२ देखी १५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारीसमेत पुरा भएको बताएको छ । नेपाल टेवल सकर फेडेरेसनको आयोजनामा स्थानिय कोशी विद्या मन्दिरमा हुने प्रतियोगितामा नेपाल र भारतको गरी ५ सय जना खेलाडीहरुको सहभागीता रहने फेडेरेसनका कोषाध्यक्ष राजेस दासले जानकारी दिनुभयो । उहाँका अनुसार उदघाटनको पहिलो र दोस्रो दिन स्वदेशभीत्र रहेको विभिन्न विद्यालयका खेलाडीहरु बिच प्रतिस्पर्धा हुने र पुस १४ गते भातरबाट आएका खेलाडीसँग प्रतिस्पर्धा गरी पुस १५ गते फाइनल हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्