बिराट युथ सेमीफाइनलमा

<span class='c1'>बिराट युथ</span> <span class='c2'>सेमीफाइनलमा</span>

बिराटनगरमा भइरहेको पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगितामा बिराट युथ फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । मगंलबार सम्पन्न खेलमा बिराटले आयोजक जामुनगाछी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्