बिराटनगरमा नया नोट बितरण सुरु

<span class='c1'>बिराटनगरमा नया नोट</span> <span class='c2'>बितरण सुरु</span>

नेपाल राष्ट्र बैंक बिराटनगरले नेपालीहरुको महान चाड बडादसैका लागी बुधबार देखी नया नोट सटही सुरु गरेको छ । यो बर्ष प्रती ब्यक्ती १३ हजार ५ सय रुपैया नया नोट उपलब्ध गराउने जनाएको छ । बैंकले फुलपाती को दिन सम्म नोट बितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्