समाजिक सञ्जाल दुरुपयोग गरी अरुको चरित्र हत्या गर्ने दुई पक्राउ

<span class='c1'>समाजिक सञ्जाल दुरुपयोग गरी अरुको</span> <span class='c2'>चरित्र हत्या गर्ने दुई पक्राउ</span>

सुनसरी, २२ चैत । समाजिक सञ्जाल फेसबुकको आईडी ह्याक गरी अरुको चरित्र हत्या गर्ने किसिमको पोष्ट गरेको भन्दै इलाका प्रहरी कार्यालयले २ जना लाई पक्राउ गरेको छ ।

समाजिक सञ्जाल दुरुपयोग गरी आईडी ह्याक गर्ने तथा फेक आइडी बनाई आफ्नो सार्वजानिक वेइज्जती गरेको एक महिलाले गरेको उजुरीको आधारमा वराहक्षेत्र नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक जीवन तामाङ्गले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्