विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९

<span class='c1'>विराटनगर घर भएकी प्रेमिशा बनिन</span> <span class='c2'>मिस नेपाल जापान २०१९</span>

विराटनगर चैत २६ , विराटनगर घर भई हाल जापानमा अध्ययनरत प्रेमिशा तामाङ मिस नेपाल जापान २०१९ को उपाधी जित्न सफल भएकी छिन् । विराटनगर-१२ पान्चाली घर भएकी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको उक्त प्रतियोगिता जितेकी हुन ।

मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको उक्त प्रतियोगितामा फस्ट रनरअप ऋतु गौतम र दोस्रो रनरअप आयुशा फुलाल भएका थिए ।

मिस नेपाल २०१८ श्रृङखला खतिवडा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा १० जना प्रतियोगि फाईनलमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्