नयाँ बर्षको दिन नै नेपालमा विमान दुर्घटना समिट एयरको विमान हेलिकप्टरसँग ठोक्किदा दुईको मृत्यु

<span class='c1'>नयाँ बर्षको दिन नै नेपालमा विमान दुर्घटना</span> <span class='c2'>समिट एयरको विमान हेलिकप्टरसँग ठोक्किदा दुईको मृत्यु</span>

काठमाडौँ १ बैसाख । लुक्लामा समिट एयरको विमान उडान भर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएपछि अहिलेसम्म दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । हेलिकप्टरका पाइलटको उद्धार गरिएको छ ।

हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको हो । समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको त्रिभुवन विमान स्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।
देश सञ्चारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्