लोदिया खोलामा नुहाउँदा डुबेर एकजनाकाे मृत्यु

<span class='c1'>लोदिया खोलामा नुहाउँदा </span> <span class='c2'>डुबेर  एकजनाकाे मृत्यु</span>

ईलाम,  १ वैशाख। ईलामको माई नगरपालिका-१० लोदिया खोलामा नुहाउने क्रममा  डुबेर एकजनाको मृत्यु भएको छ ।

पानीमा डुबेर सोही स्थान बस्ने बर्ष ३१ को पूर्ण दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । दर्जीको  खोलामा नुहाउने क्रममा पुल बनाउन पिलर गाड्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।  प्रहरीले  कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएकाे जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्