ताप्लेजुङको हेली प्याड नजिकै कार दुर्घटना, २ घाइते

<span class='c1'>ताप्लेजुङको हेली प्याड नजिकै</span> <span class='c2'>कार दुर्घटना, २ घाइते</span>

ताप्लेजुङ, २ बैशाख । ताप्लेजुङको हेलीप्याड नजिकै बा १२ च ३०० नम्बरको कार दुर्घटना भएको छ । दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइते दुवै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घाइते दुवैको तमोर हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार कार हेलिप्याड गेट अगाडीबाट अनियन्त्रित भई मेवाखोला हिल रिसोर्टको माथिपट्टि खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्