भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु

<span class='c1'>भारतमा हावाहुरी, बतास र चट्याङका</span> <span class='c2'>कारण ४१ जनाको मृत्यु</span>

काठमाडौँ, ४ बैशाख । भारतमा मंगलबार राती आएको हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् । गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको अनलाइन संस्करणले लेखेको छ ।
अरु तीन–चार दिन यस्तै हावाहुरी आउने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका अधिकारीहरुका अनुसार बुधबार साँझसम्म यस्तै अवस्था रहने र त्यसपछि भने मौसममा सुधार आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्