शिक्ष्ँकहरुलाई नियुक्तिपत्र प्रदान

<span class='c1'>शिक्ष्ँकहरुलाई नियुक्तिपत्र</span> <span class='c2'>प्रदान</span>

असोज ५ विराटनगर,जिल्ला शिक्ष्ाँ कार्यालय मोरङले शिक्ष्ँक सेवा आयोग पास गरेका प्राथमिक विद्यालय तहका शिक्ष्ँकहरुलाई आज नियुक्तिपत्र दिएको छ ।
जिल्ला शिक्षा कार्यालयले नियुक्तिपत्र नदिएको भन्दै आन्दोलित भएका शिक्ष्ँक सेवा आयोग पास गरेका शिक्ष्ँकहरुलाई कार्यालयले आज नियुक्तिपत्र प्रदान गरेको हो । आज पनि उनीहरु नियुक्तिपत्रको माग गर्दै बिहानदेखि नै कार्यालय गेटमा जम्मा भएका थिए । मोरङ जिल्लामा शिक्ष्ँक सेवा आयोग पास गर्ने प्राथमिक विद्यालय तहका १ सय ८५ जना शिक्ष्ँक शिक्ष्ँिकाहरु छन् । मोरङका मावि र निमावि तहका शिक्षकहरुले भने यसअघि नै नियुक्तिपत्र पाइ सकेका छन् । पूर्वाञ्चलका सबै जिल्लाका शिक्ष्ाँ कार्यालयहरुले आयोग पास गरेकाहरुलाई नियुक्तिपत्र दिईसकेको भएपनि जिल्ला शिक्ष्ाँ कार्यालय मोरङले भने विभिन्न कारण देखाउ“दै नियुक्तिपत्र दिन ढिलाई गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्