जनकपुरधाम, ८ वैशाख । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद निधन भएको छ । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आईतवार विहान ८ बजे ४५ वर्षको उमेरमा निधन भएको परिवारिक श्रोतले जानकारी दिएको छ । उहाँको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ ।