अखिल नेपाल छापाखानाको अध्यक्षमा राजकुमार बुढाथोकी

<span class='c1'>अखिल नेपाल छापाखानाको</span> <span class='c2'>अध्यक्षमा राजकुमार बुढाथोकी</span>

विराटनगर, ८ वैशाख । अखिल नेपाल छापाखना र प्रकाशन मजदुर संघ मोरङको अध्यक्षमा राजकुमार बुढाथोकी निर्वाचित भएका छन् ।
विराटनगरमा भएको भेलाले समितिको उपाध्यक्षमा अनुप घिमिरे, सचिब छविलाल यादव, सह–सचिव करण यादव, कोषाध्यक्ष गायत्री गिरी रहेका छन् । त्यसैगरी समितिको सदस्यहरूमा श्याम राय, रण बहादुर गुरूङ्ग, श्याम राय, विजय तामाङ्ग, आसाराम चौधरी, केसमाया राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्