इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु

<span class='c1'>इन्डोनेसियामा ओभरटाइम काम गर्दा</span> <span class='c2'>२७२ जना कर्मचारीको मृत्यु</span>

एजेन्सी ।  इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्