जनपथ वाचनालयको शुभकामना आदान प्रदान

<span class='c1'>जनपथ वाचनालयको शुभकामना</span> <span class='c2'>आदान प्रदान</span>

IMG_0002

 

बिराटनगर १५ स्थित जनपथ वाचनालयले आज एक कार्यक्रम बिच दसै तिहारको शुभकामना आदान प्रदान गरेको छ । कार्यक्रममा बिराटनगर -१५ का टोल बासी , बिराटनगर का बिभिन्न सस्थाका मानिसहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा अर .टि .आइ फाउन्डेसनका राजु श्रेष्ठले सुचनाको हक बारे जानकारी मुलक कुरा राखेका थिए भने युथ फर ब्लडका सबिन दाहालले रगत र रक्तदान बारे जानकारी गराएको वाचनालयका निर्मल तामाङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्