इटहरीमा छतबाट लडेर एक किशोरीको उपचारकाक्रममा मृत्यु

<span class='c1'>इटहरीमा छतबाट लडेर एक</span> <span class='c2'>किशोरीको उपचारकाक्रममा मृत्यु</span>

इटहरी बैशाख ३१ , इटहरीमा सोमबार राति घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमाधनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको छतबाट लडेर मृत्यु भएको हो ।

उनी राति ९ बजे घरको तीन तला माथिबाट लडेको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएकी शर्माको उपचारकाक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्