ईटहरीमा ३ तला माथिबाट खसेर किशोरीको मृत्यु

<span class='c1'>ईटहरीमा ३ तला माथिबाट</span> <span class='c2'>खसेर किशोरीको मृत्यु</span>

सुनसरी, ३१ वैशाख । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ संगित चोकमा   घरको ३ तला माथिबाट खसेर  १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन ।

गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा राती  मृत्यु भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्