डरलाग्दो चट्याङ : मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

<span class='c1'>डरलाग्दो चट्याङ : मोरङमा चट्याङ</span> <span class='c2'>लागेर एक जनाको मृत्यु</span>

बिराटनगर , जेष्ठ १ ।

मोरङको रतुवामाई नगरपालिका-४ कटघरा भन्ने स्थानमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती १ बजे हावाहुरी, बर्षासंगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

त्यसैगरी निजको देवर बर्ष ५०को बुधलाल सिंह र निजको छोरा बर्ष १५ को सुरेश सिंह सामान्य घाइते भई रंगेली अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्