धरानमा जीवन विकासका कार्मचारीमाथि दिउसै गोली प्रहार , नगद लुटियो

<span class='c1'>धरानमा जीवन विकासका कार्मचारीमाथि दिउसै</span> <span class='c2'>गोली प्रहार , नगद लुटियो</span>

बिराटनगर जेठ १२ ,

सुनसरीको धरानमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । धरानको साउनेमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो ।

रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली प्रहार गरि उनको साथमा भएको नगद लुटेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्