मोरङको उर्लाबारी मधुमल्ला सडक खण्डमा फेरी बम जस्तै शंकास्पद बस्तु फेला

<span class='c1'>मोरङको उर्लाबारी मधुमल्ला सडक खण्डमा फेरी</span> <span class='c2'>बम जस्तै शंकास्पद बस्तु फेला</span>

विराटनगर १३ जेठ । मधुमल्ला र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ ।

आज विहान ९ बजेको समयमा स्थानियले बम जस्तै देखिने बस्तु फेला परेपछि प्रहरी खबर गरेका थिए । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । शंकास्पद वस्तुको स्थानमा नेपाली सेना र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेत्रबिक्रम चन्द बिप्लब समुहको बन्दका दिन उक्त शंकास्पद बस्तु भेटीनुलाई बिप्लब समहुले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्