एक्सपर्ट एजुकेशन इटहरी शाखाले बृहत् अष्ट्रेलियन एजुकेशन सेमिनार गर्दै

<span class='c1'>एक्सपर्ट एजुकेशन इटहरी शाखाले बृहत्</span> <span class='c2'>अष्ट्रेलियन एजुकेशन सेमिनार गर्दै</span>

विराटनगर १५ जेठ । एक्सपर्ट एजुकेशन इटहरी शाखाले आगामी जेठ २० गते बृहत् अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने भएको छ ।

होटल बरण्डाको सेमिनार हलमा बिहान ११ बजे देखि साझ ५ बजे सम्म सेमिनार गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका निर्देशक भबकृष्ण तिम्सिनाले जानकारी दिए । निशुल्क रुपमा अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पूर्ण जानकरी दिने उद्धेश्यले सेमिनारको आयोजना गर्न लागिएको तिम्सिनाले बताए ।
सेमिनारमा आयोजक संस्थाका परामर्शदातासंगै झण्डै एक दर्जन कलेजहरुको सहभागिता रहनेछ । जसमा चाल्स स्टर्ड युनिभरसिटि, भिक्टोरिया युनिभरसिटि, युनिभरसिटि अफ साउदर्न क्युनसलेण्ड, टोरेन्स युनिभरसिटि, फिलिण्डर इन्टरनेशनल स्टडि सेन्टर, एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस युनिभरसिटि, होम्स इन्टिच्युट, कप्लान विजनेश स्कुल, ब्राइटन कलेज, फेडरेसन युनिभरसिटि क्युनसलेण्ड इन्टरनेशनल विजनेश एकडेमि (क्यु आइ बिए), अष्ट्रेलिएन स्किल मेनेजमेन्ट कलेज लगायत छन् ।
एक्सपर्ट एजुकेशनले बिद्यार्थीहरुलाई अष्ट्रेलिया पुगेर कुनै पनि समस्या वा अन्योल नहोस् भनेर यस्ता सेमिनारहरु गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्