अपरिचित पुरुषको शव फेला

<span class='c1'>अपरिचित पुरुषको शव</span> <span class='c2'> फेला</span>

मोरङको बनिगामामा चतरा सुनसरी मूल नहरले बगाएर ल्याएको एक अपरिचित पुरुषको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बनिगामा–१ स्थित रुद्रचोक स्थित नहरमा अपरिचित व्यक्तिको शव फेला परेको हो ।
शव आवश्यक परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगर ल्याइएको छ । यसैगरी मोरङ बेलबारी–४ स्थित नाम, थर, वतन नखुलेको मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी ४० वर्षीया पहाडे मूलकी देखिने महिला मृत अवस्थामा फेला परेको छ ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्