ट्याक्टरबाट खसेर सहचालक घाइते

<span class='c1'>ट्याक्टरबाट खसेर</span> <span class='c2'>सहचालक घाइते</span>

ताप्लेजुङ नगरपालिका २ स्थित सिकारी डाँडामा आज ट्याक्टरबाट खसेर सहचालक घाइते भएका छन ।
ताप्लेजुङ नगरपालिकाको ना ३ त ८७३५ नम्बरको फोहोर बोक्ने ट्याक्टरबाट खसेर निगुरादिन ७ का १४ वर्षिय फुर्वा शेर्पा घाइते भएका हुन । फोहोर फ्याक्नेक्रममा उनी ट्याक्टरबाट खसेको थिए।
घाइते शेर्पाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खोजतलाश भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्