विराटनगरमा बैंक अफ काठमाण्डूको एक्स्टेन्शन काउन्टर

<span class='c1'>विराटनगरमा बैंक अफ</span> <span class='c2'>काठमाण्डूको एक्स्टेन्शन काउन्टर</span>

विराटनगर, १ असार । बैंक अफ काठमाण्डूले  विराटनगरमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । नोबेल मेडिकल कलेज, विराटनगरबाट बैंकले उक्त सेवा थालनी गरेको हो । काउन्टरको उद्घाटन डा. राजेश नेपालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्