कोरियामा लुक्ने चार खेलाडीलाई १० वर्ष प्रतिबन्ध

<span class='c1'>कोरियामा लुक्ने चार खेलाडीलाई</span> <span class='c2'>१० वर्ष प्रतिबन्ध</span>

दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगिता(एसियाड)का क्रममा दक्षिण कोरियामा लुक्ने नेपालका चारजना खेलाडीलाई एसियाडको कार्य सम्पादन समितिले १० वर्षको प्रतिबन्ध लगाएको छ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एसियाडको कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले सेपाकताक्रोका अमन पोडे, उसुका सोमबीर तामाङ र निराजन आले तथा एथलेटिक्सका तिलकराम थारुलाई १० वर्षको प्रतिबन्ध लगाएको हो।

एसियाडमा नेपालका २५ खेलका दुई सय ६ खेलाडी सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्