दुई लाख मूल्य बराबरको पटाका बरामद

<span class='c1'>दुई लाख मूल्य</span> <span class='c2'>बराबरको पटाका बरामद</span>

झापाको महेशपुर ३ बाट गएराती प्रहरीले दुई लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।
प्रहरी चौकी महेशपुरबाट खटिएको गस्ती टोलीले राती करिब १ बजे लुकाई छिपाई भारतबाट ल्याउदै गरेको करिब दुई लाख बराबरको पटाका बरामद गरेको हो । प्रहरीले ३० वन्डल खुर्सानी बम, १२७ वन्डल चकलेट बम, ९१ वन्डल झिरझिरे बरामद गरेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्