ज्ञानु खड्का जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

<span class='c1'>ज्ञानु खड्का जेष्ठ महिनाको</span> <span class='c2'>सर्वोत्कृष्ट प्रहरी घोषित</span>

विराटनगर ६ असार । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।


गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कार्यालयले १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिन्छ भने उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्