संखुवासभाको मकालुमा २८ परिवार पहिरोमा थुनिए,कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास

<span class='c1'>संखुवासभाको मकालुमा  २८ परिवार पहिरोमा</span> <span class='c2'>थुनिए,कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास</span>

संखुवासभा, ९ असार । घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती हेर्‍यो कि डर लाग्छ । ६ दिन यता रातभर पानी परिरहेको छ । दिउँसो घाम लाग्छ । कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास छ ।

ठाउँठाउँमा जमिन फाटेको छ । असार ३ गते गएको पहिरोले संखुवासभाको मकालु गाउँपालिका ५ मा २८ परिवार गाउँमै थुनिएका छन् ।  उनीहरु ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको पेपुवाका विस्थापित मकरध्वज राईले बताए । –कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्