मोरङको बुढीगंगाको शान्तिचोकमा प्रेसरकुकर बम फेला, सेनाद्धारा डिस्पोजको तयारी

<span class='c1'>मोरङको बुढीगंगाको शान्तिचोकमा प्रेसरकुकर बम</span> <span class='c2'>फेला, सेनाद्धारा डिस्पोजको तयारी</span>

विराटनगर, १० असार । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ । आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको बस्तु बम भएको हुनसक्ने भएपछि अहिले सो क्षेत्रमा नेपाली शेनाको टोली सो स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्