झापाको शिवसत्ताक्षीमा मोटरसाईकलको ठक्करबाट विराटनगर पोखरियाकी सुभद्राको मृत्यु

<span class='c1'>झापाको शिवसत्ताक्षीमा मोटरसाईकलको ठक्करबाट</span> <span class='c2'>विराटनगर पोखरियाकी सुभद्राको मृत्यु</span>

विराटनगर, १० असार । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका–१ पोखरीया की ६६ बर्षीया सुभद्रा भट्टराईको ज्यान गएको हो । गम्भीर घाईते भट्टराईको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकोछ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्