मोरङको रतुवाईमा चट्याङ् लागेर २३ वर्षीय जुगेर मियाको मृत्यु

<span class='c1'>मोरङको रतुवाईमा चट्याङ् लागेर २३</span> <span class='c2'>वर्षीय जुगेर मियाको मृत्यु</span>

विराटनगर, असार ११ ।

मोरङको रतुवाई नगरपालिका–५ मलाहा टोलमा चट्याङ् लागेर २३ वर्षीय जुगेर मियाको मृत्यु भएको छ । मंगलबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका मियाको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार रतुवा खोलामा बाँसको अस्थायी पुल बनाइरहेको अवस्थामा उनलाइ अचानक चट्याङको झट्काले लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्