डरलाग्दो चट्याङ : सुनसरीमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु ,यसरी बच्न सकिन्छ !

<span class='c1'>डरलाग्दो चट्याङ : सुनसरीमा चट्याङ लागेर ६</span> <span class='c2'>वर्षीय बालकको मृत्यु ,यसरी बच्न सकिन्छ !</span>

बिराटनगर असार १२  । सुनसरीमा बुधबार चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।

बराहा नगरपालिका–९ श्रीलंका टापुमा चट्याङ लागेर ६ वर्षीय बालक अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको हो ।

चट्याङ लागेर ४ वर्षीया बालिका पुष्पा उराँव घाइते भएकी छिन्। मोरंगमा पनि केहि दिन अघि ३ जनाको चट्याङ लागेर मृत्यु भएको थियो ।

यस्ता सतर्कता अपनाए चट्याङबाट बच्न सकिन्छ: 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्