विराटनगरको कान्तिपुर कलेजमा प्रवेश परीक्षा दिनेको भिड

<span class='c1'>विराटनगरको कान्तिपुर कलेजमा </span> <span class='c2'>प्रवेश परीक्षा दिनेको भिड</span>

विराटनगर, १७ असार । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ४ सय ३४ जना विद्यार्थी सहभागि भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । प्रिन्सिपल नेपालका अनुसार विज्ञान संकायमा ८ सय ७२ र व्यवस्थापन संकायमा ५ सय ६२ विद्यार्थीले परीक्षा दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्