गिरिजाप्रसाद कोईरालाको ९६ औ जन्म जयन्ती कांग्रेसले विराटनगरमा मनायो

<span class='c1'>गिरिजाप्रसाद कोईरालाको ९६ औ जन्म</span> <span class='c2'>जयन्ती कांग्रेसले विराटनगरमा मनायो</span>

विराटनगर, १८ असार ।
नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको ९६ औ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । नेपाली कांग्रेस मोरङको आयोजनामा भएको कार्यक्रममा गिरिजाप्रसाद कोईरालाको स्मरणसँथै उहाँले नेपाली राजनीतिमा पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेका केन्द्रीय सदस्य डा.शेखर कोईरालाले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोईरालाला जस्ता पुरुष अहिलेको अबस्थामा देशमा आवश्यक महसुस भएको बताए ।
मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बू, उपसभापति शिवनारायण सिंह गन्गाई, सचिव मोदराज घिमिरे, पुर्व सचिवहरु मदनप्रसाद संग्रौला, यदु कुमार बिस्ट लगायतले स्वर्गिय जीपी कोईरालाको स्मरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्