नेपाल विद्युत प्राधिकरण विराटनगरद्वारा विद्युत चोरी गर्ने ११ जना नियन्त्रणमा

<span class='c1'>नेपाल विद्युत प्राधिकरण विराटनगरद्वारा विद्युत</span> <span class='c2'>चोरी गर्ने ११ जना नियन्त्रणमा</span>

विराटनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले गएराती जहदा गाउँपालिकाको वडा नम्बर ७ बाट बिद्युत चोरी गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ । रातीको समयमा बिद्युत चोरी गर्ने ११जनालाई पक्राउ गरी ल्याएको हो ।
मोरङको दक्षिणी क्षेत्रमा बिद्युत चोरीको दर अत्याधिक भएपछि प्रहरी र नेपाल बिद्युत प्राधिकरणको संयुक्त टोलीले बिद्युत चोरी नियन्त्रण अभियान शुरु गरेको हो । चोरी नियन्त्रणल अभियान अन्तरगत गएराती ११ जनालाई पक्राउ गरिएको बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले बताए । मानिससँगै २ वटा मोटर र हुकिङ केवुल समेत नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्