तोकान्दोको ब्ल्याक बेल्ड गे्रडिङ आजबाट सुरु

<span class='c1'>तोकान्दोको ब्ल्याक बेल्ड</span> <span class='c2'>गे्रडिङ आजबाट सुरु</span>

बिराटनगर,कार्तिक १४ : पाचौ पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ड गे्रडिङ’ प्रतियोगिता आजबाट विराटनगरमा सूरु भएको छ ।
पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको छ ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा रेडबेल्ड पाएका खेलाडीहरुको सहभागीता रहेको आयोजक समितिका अध्यक्ष द्धवारीका रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितामा छनौट भएका खेलाडीहरुले विश्व तोकान्दो मुख्यालय महासंघ कुकिवानले ब्ल्याक बेल्ड प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्