विराटनगरका मेयर पराजुलीको सक्रियता बढ्यो , बाढी प्रभावित क्षेत्रमा पुग्दै

<span class='c1'>विराटनगरका मेयर पराजुलीको सक्रियता बढ्यो</span> <span class='c2'>, बाढी प्रभावित क्षेत्रमा पुग्दै</span>

विराटनगर असार २८, विराटनगरका विभिन्न वडा अहिले लगातारको बर्षाले डुबानमा रहेका छन् । विराटनगरमा हरेक वर्ष बर्खाको बेला बाढी आउने गर्दछ ।

विराटनगरमा यसवर्ष पनि जनजीवन प्रभावित गर्ने गरि बाढीले सताएको अवस्था छ । यस्तोमा विराटनगरका मेयर भिम पराजुलीको सक्रियता पनि बढेको छ । विराटनगरमा राहत तथा उद्धारका लागि उनी खटिएका छन् । सबै पिडित वडाहरुमा मेयर पराजुली र उनको टोली पुग्दै आएको छ ।

उनिसंगै हरेक वडाका अध्यक्षहरुको सक्रियता पनि बढेको छ ।

विराटनगरमा अहिले विराटनगर महानगरपालिका सहित विभित्र संघसंस्थाको आयोजनामा राहत तथा उद्धारका काम जारी रहेको अवस्था छ । विराटनगरमा बाढी आउने थाहा हुदाहुदै पनि समयमा सावधानी तथा योजना नबनाएको भन्दै मेयर पराजुलीको विरोध पनि सुनिदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्